कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त हुनुभएको छ ।

आज सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्तामा नियुक्त गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । यसअघिका प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ता खाली थियो।

Back to top button