मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक केहिबेर अघि सुरू भएको हो ।  आजको बैठकमा स्थानीय तह निर्वाचनको मिति घोषणा तथा एमसीसी लगायतका बिषयमा छलफल हुने सम्भावना रहेको छ ।

Back to top button