पाँचथरको मिक्लाजुङमा निर्माण गरिएको सामुदायिक भवन

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बामा निर्माण गरिएको सामुदायिक भवन ।प्रदेश १ सरकारको १ करोड ५१ लाख रुपैयाँमा निर्माण गरिएको हो । ३ सय जना अट्ने हल सहितको यो भवनमा मिक्लाजुङ ५ को वडा कार्यालय समेत रहने छ । फागुनको पहिलो साता प्रदेश १ सरकारले स्थानियतहलाई यो भवन हस्तान्तरण गर्दै छ ।

Back to top button