भोलिदेखि सम्पूर्ण सिनेमा हलहरु खुल्ने

काठमाडौं । कोभिड महामारीको कारण बन्द भएका  सम्पूर्ण सिनेमा हलहरू भालि बाट खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले फागुन १ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् ।

सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

Back to top button