महाअभियोग बारे एमालेलाई कुनै जानकारी छैन : उपाध्यक्ष नेम्वाङ

काठमाडौं । प्रधानन्यायधिस चोलेन्द्र शम्शेर जबरालाई लगाइएको महाअभियोग बारे एमालेलाई कुनै जानकारी नभएको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताउनु भएको छ ।

‘महाअभियोगको प्रस्ताव किन ल्याएको हो त्यसका जानकारी एमालेलाई छैन । हामीसँग केहि सल्लाह भएको पनि छैन ’ उहाँले भन्नुभयो, ‘घटनाक्रमहरुले धेरै भयानक षडयन्त्रहरु विकसित हुने देखिन्छ ।’

Back to top button