पल शाह र पूर्जा शर्माको ‘किन शंका गर्छौ’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । नायक पल शाह र नायीका पूजा शर्मा अभिनित नयाँ म्यूजिक भिडियो ‘किन शंका गर्छौ’ सार्वजनिक भएको छ ।

आज शिव दर्शन फिल्म्सले म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरेको हो । प्रमोद खरेल र मिलन नेवारको स्वर रहेको गीतमा गायत्री थापाको शब्द तथा राजकुमार बगरको संगीत छ ।

गीत रचनाकार गायत्री थापा शिवदर्शन फिल्म्सकी निर्देशक समेत हुनुहुन्छ ।

हेरौं म्यूजिक भिडियो

Back to top button