खेलकुद महासंघ प्रदेश १ मा राजकुमार थापा निर्वाचित

बिर्तामोड । नेपाल खेलकुद महासंघ एक प्रदेश १ को प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष राजकुमार थापा निर्वाचित हुनुभएको छ ।

यस्तै समितिको उपाध्यक्षद्वयमा योगेन्द्र थापा र टीका शिवाकोटी चयन हुनुभएको छ भने सचिवमा जितेन थापा, उपसचिवद्वयमा खिलराज श्रेष्ठ र दिलकुमार सुनुवार र कोषाध्यक्षमा हेमन्त सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । ६५ सदस्यीय समिती गठन गरिएको छ ।

Back to top button