संखुवासभामा बस दुर्घटनामा १३ जनाको मृत्यु

विराटनगर । संखुवासभामा बस दुर्घटनामा १३ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताएका छन । ९ पुरुष र ४ महिलाको पुष्टि भएको सिडियो खतिवाडले बताउनु भयो । उहाँका अनुसार ५ जना घाइते भएक र उनिहरुको हेलिकप्टर बाट उद्धार गर्ने तयारी भइरहेको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं.६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

Back to top button