प्रधानमन्त्री सहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।

सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताउनुभयो ।

विश्व मृगौला दिवसका अवसरमा मृत्यु भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरिएको मन्त्री खतिवडाको भनाइ छ ।

 

Back to top button