एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ।

बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा .भीष्म अधिकारीले जानकारी दिनुभयो। बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ।

स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ।

Back to top button