यस्तो देखियो विराटनगरमा एकीकृत समाजवादीको होली मिलन कार्यक्रम(फोटो फिचर)

विराटनगर । तराईमा आज खेलिने होलीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको छ ।

विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो ।

 

Back to top button