
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिका वडा नम्बर ८ को होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । पुर्व सामाजिक विकास मन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेस कमिटि सद्स्य बालेस्वर कामत,बिमला घिमिरे जिल्ला कमिटि सदस्यहरु राजन भन्डारि,भास्कर खनाल नम्रता काफ्ले नगर कमिटी उप सचीव जय प्रकाश महतो नगर कमिटि सदस्यहरु उसा बराल प्रमोद खतिवडा लक्षम्ण पोखरेल बुदिजिबि जिल्ला कमिटि सदस्य मेघ राज श्रेष्ठ लगायत को उपस्थिति रहेको थियो ।