एमाले अध्यक्ष ओली झापामा

विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुग्नुभएको छ ।

इलामको फिक्कलमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने क्रमममा अध्यक्ष केपी शर्मा ओली झापा आउनुभएको हो । झापाबाट फिक्कलसम्म अध्यक्ष ओली गाडीमा जाने कार्यक्रम छ।

फिक्कलमा आज पार्टी प्रवेश र जनसभाको कार्यक्रम रहेको छ। अध्यक्ष ओलीसँग उपाध्यक्ष सुवास नेम्वाङ पनि फिक्कल जादँैहुनुहुन्छ ।

Back to top button