एमालेको प‍ोलिटव्युरो बैठक भोलि बस्दै

काठमाडौं । १०औं महाधिवेशनपछि नेकपा एमाले प‍ोलिटव्युरोको बैठक पहिलोपटक भोलि बस्ने भएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको रणनीतिका बारेमा बृहत् छलफल गर्ने एक नेताले बताउनुभयो ।

सो बैठकले ९ गते देखि सुरु हुने केन्द्रीय कमिटीका बैठकका एजेन्डा पनि टुंग्याउने छ ।

एमालेले स्थानीय चुनावको रणनीति मजबुद बनाउन ७ गते पोलिटव्युरो,९–१० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटी बस्न भएको छ ।

Back to top button