काठमाडौ । नेकपा एमालेको पोलिटव्यूरो बैठक सुरु भएको छ ।
कार्की व्याँक्वेट बबरमहलमा सुरु भएको बैठकले स्थानीय चुनाव केन्द्रीत रणनीति र पर्सी देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने जनाइएको छ ।