सञ्चारिका समूहको ८ औं महाधिवेशन सुरू

काठमाडौं । सञ्चारिका समूहको ८ औं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुभएको छ ।

काठमाडौंको रोयल सिंगे होटलमा आजबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गर्नुभएको हो ।

उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा,कमला पन्थी, नीतु पण्डितले दाबेदारी गर्नुभएको छ भने महासचिवमा यशोदा अधिकारी लगायतको दाबेदारी छ ।

Back to top button