लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओं द्धारा पदबाट राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओं इञ्जिनियर अनन्तराज घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका दिनुभएको छ ।

प्रतिस्पर्धा गर्न नपाउने गरी आह्वान गरिएको लुम्बिनी प्रादेशिक अस्पतालको टेन्डर रद्द भएलगत्तै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको टेण्डर खुलाउँदा नेपाली कांग्रेसका सांसद तथा निर्माण व्यवसायी मोहन आचार्यलाई दिन मिलमतो देखिएको थियो ।

ठेक्कामा रमेश शर्माको शर्मा र रसुवा जेभी मात्र सहभागी भएका थिए ।

सार्वजनिक खरिद ऐनको दफा २६ अनुसार टेन्डर रद्द गरिएको हो ।

Back to top button