बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुँदैछ ।

काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भेलाको उद्घाटन एमाले अध्यक्ष ओली मध्यान्न १२ बजे गर्नुहुने कार्यक्रम रहेको छ ।

Back to top button