हिजो बेलुका प्रदेश १ सरकारले गरेका यस्ता छन निर्णय( भिडियो सहित)

विराटनगर । प्रदेश १ सरकारको हिजो बेलुका बसेको मन्त्री परिषद् बैठकले प्रवक्ता तोक्नेदेखि लिएर अघिल्लो सरकारले नियुक्ति गरेकालाई हटाउने निर्णय गरेको छ । यस्तै योजना आयोगलाई पुर्णता दिने तथा प्रदेश सरकारले संचालन गर्दै आएको सगरमाथा टीन्स क्लबको कार्यविधि परिमार्जन गर्ने निर्णय गरेको छ ।  हेरौं निर्णयहरू

Back to top button