निर्वाचन आयोगलाई एमालेले राख्यो ६ विषयमा असहमति (ध्यानाकर्षण पत्रसहित)

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति राखेको छ ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।

एमाले असहमति के के मा हेरौं ध्यानाकर्षणपत्र

Back to top button