हिजो बसेको मन्त्रीपरिषदका २३ निर्णय ( के के छन् ? हेरौं )

काठमाडौं । हिजो बसेको मन्त्रीपरिषदको बैठकले विभिन्न २० वटा देशमा राजदुत नियुक्ति गर्नेदेखि लिएर विभिन्न निर्णयहरु गरेको छ । विभिन्न मन्त्रालयका प्रस्तावमा झण्डै दुई दर्जन निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

बैठकले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ। सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय बैठकले गरेको छ ।

Back to top button