नेपाल प्रहरीका करिब ७ सय ७३ प्रहरी निरिक्षकको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षकको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ६७३ प्रहरी निरीक्षकको सरुवा गरेको हो ।

प्रहरीको मानव स्रोत विभागले सार्वजनिक गरेको सूचनाअनुसार वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्था गरिएको छ।

सूचि हेर्न तलको लिंक क्लिक गर्नुहोस

https://drive.google.com/file/d/1RXDwGPTGHxQfA5hGLkz22wdmnzniVo9v/view?usp=drive_web

Back to top button