विराटनगर १० मा नेकपा एमालेको सर्वसहमत उम्मेदवार चयन

विराटनगर १० मा नेकपा एमालेको सर्वसहमत उम्मेदवार चय
विराटनगर । विराटनगर महानगरपालिका वडा १० मा नेकपा एमालेले आज सर्वसहमत उम्मेदवार चयन गरेको छ । आज दिउँसो बसेको वडा कमिटी तथा वडा संयन्त्रको बैठकले वडाका लागि आवश्यक सबै उम्मेदवार सर्वसहमत चयन गरेको हो । वडा अध्यक्षमा अर्जुन गिरी, खुल्ला सदस्यमा उत्तम श्रेष्ठ, अश्रफ अलि (जीवन) महिला सदस्यमा सुनिता देवकोटा र द्लित महिला सदस्यमा प्रमिला पासवानलाई उम्मेदवार चयन गरेको हो ।

Back to top button