‘शिरिषको फूल’ पुन २ दिनका लागि मञ्चन हुँदै

काठमाडौं । नाटक ‘शिरिषको फूल’ पुन २ दिनका लागि मञ्चन हुने भएको छ। नाटकको निर्देशन अन्जान प्रदिपले गर्नुभएको छ । यस्तै केदार श्रेष्ठले नाटकको परिकल्पना गर्नुभएको हो ।

यस्तै, कीर्तिपुरको थिएटर मलमा फागुन २७ देखि चैत १२ गतेसम्म मञ्चन भएको थियो। त्यसपछि पोखरामा केही समयको प्रदर्शन पछि यो टोलीले नयाँ वर्ष आज र भोलि २ शोहरु गर्दैछ।

Back to top button