तुलसीलाल स्मृति भवनमा एमाले केन्द्रीय कार्यालय वैशाख ९ गेतसम्म सरिसक्ने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ ।

एमालेले हरेक वर्ष वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने गर्दछ । ‘यसपटकको पार्टी स्थापना दिवस नयाँ कार्यालयमा मनाउने तयारी छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो। उहाँका अनुसार अहिले पनि पार्टी कार्यालय सार्ने काम चलिरहेको छ ।

Back to top button