कोरोना अपडेट: १० जनामा कोरोना पुष्टि, २६ मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३ जनामा परिक्षण गर्दा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा २६ जना मुक्त भएको  जनाएको छ।

नेपालमा कोरोना निको हुने दर ९८. ७ प्रतिशत रहेको छ। हाल संक्रिय संक्रमितको संख्या ३ सय ३४ रहेको छ भने २४ घण्टामा ७२ हजार ६ सय ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

Back to top button