केकी अधिकारी र रोहित तिवारीको विवाह

काठमाडौं । कलाकार, निर्माता केकी अधिकारीको विवाह व्यवसायी रोहित तिवारीसँग आज भईरहेकोे छ ।

काठमाडौंको धापासिस्थित ग्रान्डि भिल्ला अपार्टमेन्टमा आज विवाह कार्यक्रम भइरहेको हो। हिजो उहाँहरु दुबैको मेहेन्दी उत्सव भएको थियो। परिवार र आफन्तहरुको उपस्थितिमा विवाह हुने भएको हो।

यस्तै, केकी अधिकारी नेपाली चलचित्र क्षेत्रको स्थापित कलाकार हो भने रोहित हाम्रो बजार डटकमको सीईयो हो ।

Back to top button