निर्माता ओझाकी आमाको निधन

काठमाडौं । आज निर्माता छविराज ओझाकीे आमाको निधन भएको छ । यहाँको ९९ वर्षमा निधन भएको हो।

ओझाकी आमाको धरानमा बिहान ९ बजे निधन भएसँगै उहाँलाई मातृशोक परेको छ । कलाक्षेत्रका व्यक्तित्वहरुले ओझाकी आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Back to top button