एमाले अध्यक्ष ओली आज झापामा

विर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउनुभएको छ । उहाँले झापाको चार स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले भद्रपुरको ज्ञानुचोकसहित हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिनुभयो ।

Back to top button