दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । आज बिहान दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ६ बजेर बजे मिनेटको समयमा भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो भूकम्प गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

Back to top button