उत्तर कोरियाद्धारा आज जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले आज जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएको हो।

यस्तै, पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको ३ दिनपछि भएको हो। जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ।

Back to top button