इटहरी उपमहानगरपालिकाको मतगणना सुरु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मतगणना सुरु भएको छ।

विहान ९ बजे बसेको सर्वदलीय बैठकको निर्णयभन्दा केही समय ढिलागरी १२ बजेदेखि गणना सुरु भएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिनुभयो।

यस्तै, सुरुमा इटहरीको वडा नम्बर १ र २० को मतगणना हुने भएको छ।

Back to top button