मलंगवा–१ मा कांग्रेसका उम्मेदवार यादव विजयी

जनकपुर । सर्लाहीको मलंगवा नगरपालिका–१ मा नेपाली कांग्रेसका नवल किशोर यादव वडाध्यक्ष पदमा विजयी हुनुभएको छ ।

यादव ४ सय २३ मत ल्याई विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४ सय ११ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, वडा नं १ को आधिकारीक अन्तिम मतपरिणाम आउन बाँकी छ । वडाध्यक्षका लागि दुई जना मात्र उम्मेदवार हुनुहुन्थ्यो ।

Back to top button