मोरङको कानेपोखरीमा एमालेको अग्रता

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको जारी मतगणना अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

३ हजार ९ सय मत गणना हुँदा अध्यक्षमा एमालेकी उम्मेदवार राजमती इङ्नामले १ हजार ६ सय ३ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका सञ्जय भट्टराईले १ सय १ सय १२ मत, माओवादी केन्द्रका सुर्य धिमालले ७ सय १३, राप्रपाका मोहन गौतमले ५७ मत ल्याउनुभएको छ ।

यस्तै उपाध्यक्षमा एमालेका भोला अधिकारीले १ हजार ६ सय ८५ मत ल्याउँदै अग्रता कायम राख्नुभएको छने कांग्रेसकी मनकुमारी गुरुङ १ हजार ३ सय६ मतका साथ पछ्याउँदै हुनुहुन्छ ।

Back to top button