काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा हालसम्म स्वतन्त्र रुपमा उम्मेदवार दिएका बालेन्द्र शाह (बालेन)ले अग्रता कायम गर्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार ५९६५ मत गन्दा साहले २१५१ मत ल्याउनुभएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२५९ मत ल्याउनुभएको छ भने गठबन्धनको उम्मेदवार सिर्जना सिंहले १०८८मत ल्याउनुभएको छ ।

यस्तै, काठमाडौं महानगरको मत गणना सुस्त गतिमा भइरहेको छ।

Back to top button