सल्यानको दार्मामा मतगणना स्थगित

सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मतगणना स्थगित गरिएको छ। नेपाली कांग्रेसका कार्यकर्ताले मतगणना स्थलमा होहल्ला गर्न थालेपछि मतगणना स्थगित गरिएको हो।

यस्तै,मतणनास्थलबाहिर लाठीसहित कांग्रेस कार्यकर्ताहरूले होहल्ला गरेपछि मतगणना स्थगित भएको हो। होहल्लापछि मतगणना फेरि शुरु गर्न सर्वदलीय बैठक शुरु भएको छ।

Back to top button