काठमाडौं महानगरको उपमेयरमा सुनिता फराकिलो मतले अगाडि

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार सुनिता डङगोलले ९ हजार ४ सय १९ मत ल्याउनुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उहाँ गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि रहनुभएको छ ।

Back to top button