विराटनगर महानगरको वडा १ एमालेका बस्नेत विजयी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १ मा नेकपा एमालेका काजिबहादुर बस्नेत विजयी हुनुभएको छ । एमालेका बस्नेत ३ सय ९ मतको अन्तरले विजयी हुनुभएको हो ।

बस्नेतले १९०० मत प्राप्त गरेर विजयी भईरहँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजन नेउपानेले १ हजार ५ सय ९१ मत प्राप्त गर्नुभएको थियो । गत स्थानीय तहको निर्वाचनमा वडा–( १ मा कांग्रेसका उद्वव अर्याल निर्वाचित हुनुभएको थियो ।

Back to top button