विराटनगर- १२ को मतगणना सुरु

विराटनगर । स्थगित भएको विराटनगर महानगरपालिका वडा -१२ को मतगणना सुरु भएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको थियो । विवादपछि केहिबेर अघि भएको छलफलबाट सहमती जुटेपछी गणना सुरु भएको हो ।

Back to top button