सामुदायिक विद्यालयका शिक्षकको पोशाक परिवर्तन

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पोशाक परिवर्तन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन भएको ड्रेस कोड लागू गर्न आज निर्णय गरेको हो।

जसअनुसार महिला तथा पुरुष शिक्षकहरूको लागि गाढा खैरो रंगको सुट, हल्का निलो रंगको कमिज, गाढा खैरो रंगको ज्याकेट, कलेजी रंगको स्वेटर, कालो जुत्ता सहितको ड्रेस कोड तय गरिएको छ।

Back to top button