विराटनगरमा निकाल्यो नेकपा एमालेले विजय र्‍याली (हेरौं तस्वीर र भिडियो )

विराटनगर । उपमेयर सहित विराटनगर महानगरपालिकामा ९ वटा वडामा जितेको नेकपा एमालेले आज विजय र्‍याली निकालेको छ । विराटनगर रंगशाला अगाडिबाट सुरु भएको र्‍याली बजारको विभिन्न क्षेत्र परिक्रमा गरेको छ । र्‍यालीमा विजयी उम्मेदवार पार्टीका, नेता, कार्यकर्ता र महानगरबासीहरुको उपस्थिती रहेको छ ।

हेरौं भिडियो

Back to top button