नेपाल – चीन रेलमार्गको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले नेपाल चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

आज संयुक्त सदनमा राष्ट्रपतिबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा रसुवागढी काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज–काठमाडौं रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ ।

 

Back to top button