ललितपुरका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्ने हुनुभएको छ ।

नवनिर्वाचित मेयर नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयर नेकपा एमालेकी मञ्जली शाक्यले आज दिउँसो २ बजे सपथ ग्रहण गर्न लाग्नुभएको स्रोतले जानकारी दिएको छ।

यस्तै, निर्वाचन आयोग कार्यालयमा हुने सो सपथ ग्रहण पश्चात् नवनिर्वाचित मेयर र उपमेयरले दिउँसो ३ बजे पद बहाली गर्ने कार्यक्रम रहेको छ।

Back to top button