ललितपुरबाट पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका–८ बालकुमारीबाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१५ का सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेका छन्।

यस्तै, मेड इन युएस लेखिएको अटोमेटिक पेस्तोल थान १ ऐ. माग्जिङ थान २ र गोली ४ राउण्डसहित उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

 

Back to top button