भारतको सिलगुढीदेखि चारआलीसम्म पेट्रोलियम पाइपलाईन बनाइने

विराटनगर । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा थप पेट्रोलियम पाइपलाइन बनाउने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा भारतको सिलगुढीदेखि झापाको चालअलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने उल्लेख छ।

त्यसैगरी अमलेखगन्जदेखि पथलैयासम्म पनि पेट्रोलियम पाइपलाइन विस्तार गर्ने उल्लेख छ।

Back to top button