स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड बजेट

काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उक्त जानकारी दिनुभएको हो ।

Back to top button