सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।

बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

यस्तै, बैठकमा चुनावी परिणाम र बजेटको समीक्षा गरिने बताइएको छ।

Back to top button