यसरी मनाइयो विराटनगरमा नेपाल स्काउटको स्थापना दिवस (भिडियोसहित)

विराटनगर । नेपाल स्काउट स्थापना भएको ७१ औं स्थापना दिवसको अवसरमा बृक्षारोपण गरिएको छ ।

विराटनगर नेपाल स्काउट तदर्थ समितिको आयोजनामा आयोजित बृक्षारोपण तथा सरसफाई कार्यक्रममा विराटनगर स्काउट तदर्श समिति, स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक नवलप्रसाद उपाध्याय, विभिन्न विद्यालयका स्काउट ट्रुप र विराटनगर ओपन क्र्यूका स्काउट सदस्यहरुको सहभागिता रहेको छ ।

विराटनगर १ स्थित परोपकार घाट परिसरको खाली क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

हेरौं भिडियो

Back to top button