एक चुनावी कार्यक्रममा सहभागी हुन प्रचण्ड चितवनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी कार्यक्रममा सहभागी हुन आज चितवन पुग्नुभएको छ । सचिवालयका अनुसार प्रचण्ड श्रीमती सीता सहित चितवन जानुभएको हो ।

प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अध्यक्ष दुई–चार दिन उतै बस्ने गरी जानु भएकाले आमालाई पनि सँगै लगिएको हो ।’

Back to top button