ओली गृहजिल्ला झापामा

विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा आइपुग्नुभएको छ ।

अध्यक्ष ओलीलाई एमाले झापाका नेताहरुले भव्य स्वागत गरेका छन् ।

अध्यक्ष ओली असोज ९ र १० गतेसम्म दमक र विर्तामोडका विभिन्न कार्यक्रममा सहभागी हुने रास्ट्रीय युवा सङ्घका सहइन्चार्ज गोबिन्द थापाले जानकारी दिनुभयो ।

Back to top button